नियम २१
पुनरावेदन दिन सक्ने
ऐन तथा यस नियमावली बमोजिम न्यायाधिकरणले गरेको निर्णय उपर पुनरावेदन गर्नु पर्दा पाँच रुपैयाँ दस्तुर संलग्न राखी अनुसूची–५ बमोजिमको ढा“चामा पुनरावेदन न्यायाधिकरण समक्ष पुनरावेदनपत्र पेश गर्नु पर्नेछ ।